Tumgik
#परजल
sachnews · 4 years
Text
किसान के खाते से 5 लाख 56 हजार पार..जिला सहकारी बैंक का मामला..5 बूथ से रूपी कार्ड से निकाले गए रूपए.. पुलिस के हाथ लगा सीसीटीवी फुटेज
किसान के खाते से 5 लाख 56 हजार पार..जिला सहकारी बैंक का मामला..5 बूथ से रूपी कार्ड से निकाले गए रूपए.. पुलिस के हाथ लगा सीसीटीवी फुटेज
[ad_1]
बिलासपुर—-सकरी के एक किसान के लोन खाते से अज्ञात आरोपी ने 5 लाख 56 हजार रूपए पार कर दिया है। मामले की जानकारी किसान को चेक बाउन्स के बाद हुई। जानकारी के बाद किसान के होश उ़़ड़ गए। बैंकर ने किसान को बताया कि खाते में रूपए ही नहीं है। शिकायत के बाद मामला सिविल लाइन थाने में दर्ज कर लिया गया है। बताया जा रहा है कि आरोपी के गिरेबान तक पुलिस पहुंच गयी है।
5 लाक 56 हजार पार
                …
View On WordPress
0 notes
bkskills-blog · 6 years
Text
Pranjala Yadlapalli Enters Her First Wta Main Draw - प्रांजला पहली बार डब्ल्यूटीए टूर्नामेंट के मुख्य दौर में, ऐसा करने वाली चौथी भारतीय खिलाड़ी 
Pranjala Yadlapalli Enters Her First Wta Main Draw – प्रांजला पहली बार डब्ल्यूटीए टूर्नामेंट के मुख्य दौर में, ऐसा करने वाली चौथी भारतीय खिलाड़ी 
[ad_1]
स्पोर्ट्स डेस्क, अमर उजाला Updated Mon, 29 Oct 2018 02:42 AM IST
ख़बर सुनें ख़बर सुनें भारत की नंबर तीन खिलाड़ी प्रांजला यादलापल्ली ने रविवार को करियर में पहली बार किसी डब्ल्यूटीए टेनिस टूर्नामेंट के मुख्य दौर में प्रवेश कर लिया। गुंटुर की 19 वर्षीय प्रांजला ने मुंबई ओपन के दूसरे और अंतिम क्वालिफाइंग मैच में जार्जिया की ओकसाना कलाशिनिकोवा को 6-4, 6-3 से हराकर मुख्य ड्रॉ में जगह बनाई। भारतीय…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
कार्यवाहक प्रधानन्यायाधिश पराजुली विरुद्ध पनि महाअभियोगको तयारी १८ बैशाख, काठमाडौं । प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअधियोग लागेको भोली पल्ट अर्को महाअभियोगको तयारी भएको छ । कार्कीविरुद्ध संसदमा हिजो महाअभियोगको प्रस्ताव दार्ता भएलगत्तै लिनम्बनमा परेपछि वरिष्ठताका आधारमा कार्यवाहक प्रधानन्यायाधिश नियुक्त भएका गोपाल पराजुली विरुद्ध महाअभियोगको तयारी भएको हो । यो महाअभियोग अरु कुनै दलले नभई कार्की विरुद्ध महाअभियोग लगाएपछि चर्को विरोधमा उत्रेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको हो । एमाले उच्च श्रोतले नेपाली हेडलाइन्ससँग भन्यो, ‘कार्यवाहक प्रधानन्यायाधिश विरुद्ध महाअभियोगको तयारी भइरहेको छ, तर निर्णय भइसकेको छैन । सम्भवत छिट्टै निर्णय हुन्छ ।’ पराजुली विरुद्ध एमालेले नागरिकता र शैक्षिक योग्यताको कागजात कीर्ते गरेको दावी गर्दै अभियोग लगाउने तयारी गरेको हो । एमाले श्रोत भन्छ, ‘महाअभियोग लगाउनका लागि अभियोग लगाउन त समस्या छैन । केही न केही भइहाल्छ, पुष्टि हुने नहुने पछिको कुरा हो ।’ यस विषयमा एमाले भित्र उच्च तहमा छलफल भइरहेको श्रोतको भनाई छ । यो विषयमा आजको स्थाई कमिटि बैठकमा छलफल हुन्छ त ? भन्ने नेपाली हेडलाइन्सको प्रस्नमा श्रोत भन्छ, ‘स्थाई कमिटिमा नहुन पनि सक्छ । शिर्ष तहमा छलफल भएको छ ।’ तर एमाले सचिव प्रदिप ज्ञवालीले भने उक्त कुरा अस्वीकार गरे । यो पढ्नुस्। कार्की महाअभियोगमा कांग्रेसबाट विद्रोहको संकेत यस्ता छन् अबका गृहमन्त्री ! The post कार्यवाहक प्रधानन्यायाधिश पराजुली विरुद्ध पनि महाअभियोगको तयारी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
hindilekhak · 5 years
Photo
Tumblr media
नन्हा दिया दूर कहीं अंधकार तिमिर परजल रहा है, एक नन्हा सा दियाउसकी बिखरी किरणों ने, कर रखा था रौशन
0 notes
sachnews · 4 years
Text
मनरेगा पटरी पर-जिले में ग्रामीण क्षेत्रों में 23 हजार से अधिक श्रमिकों को मिला काम
मनरेगा पटरी पर-जिले में ग्रामीण क्षेत्रों में 23 हजार से अधिक श्रमिकों को मिला काम
[ad_1]
उमरिया 29 अप्रैल।
जिले में मनरेगा योजना के तहत 234 ग्राम पंचायतों में से 233 ग्राम पंचायतों में मनरेगा योजना के तहत हितग्राही मूलक एवं सामुदायिक कार्य प्रारंभ किए गए है।कलेक्टर स्वरोचिष सोमवंषी ने बताा कि जिले में मनरेगा के तहत संचालित कुल कार्यो की संख्या 2665 है। जिनमें 23 हजार 420 श्रमिको को काम मिल रहा है। आपने बताया कि जिले में प्रति पंचायत औसतन 100 श्रमिकों को रोजगार मिल रहा है।…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
पोखरा महोत्सवमा आज प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेको प्रस्तुती पोखरा, ६ माघ– पोखराको अमरसिंह चौरमा जारी सातौ संस्करणको पोखरा महोत्सवको छैठौ दिन पार्वती राई र शंकर बिसीले नृत्य मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरे । सधैजसो टेलिभिजनका पर्दामा मात्र देखिने पार्वती राई र शंकर बिसी अमरसिंह चौरको महोत्सवमा आउने खवर पाएका पोखरेली दोहोरी नृत्यका पारखीहरुको बाक्लो उपस्थिती रहेको थियो । महोत्सवमा दिन प्रतिदिन दर्शकको उपस्थिती बाक्लिदै गईरहदा बुधवार महोत्सवमा उपस्थित दर्शकलाई पार्वती राई र शंकर बिसीको एकल र सामुहिक नृत्यले भरपुर मनोरन्जन प्रदान गरेका थिए । पार्वती राई र शंकर बिसीको नृत्य संगै छैठौ दिन महोत्सवमा आएका लोकदोहोरी गायिका राधिका हमाल, चोलेन्द्र पौडेल, ज्योती लोहोनी, कृष्ण देवकोटा, सुजन लम्साल, दिलु लामा, शुरेश भुर्तेल र अरुण लामिछानेले लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । महोत्सवमा बिहीबार गण्डकी अञ्चलको लम्जुङ र तनहुमा बहु चर्चित ठाडो भाकाका सर्जक भेडिखर्के साईला (दीर्घराज अधिकारी) र मन्जु बिकले दर्शकहरुलाई ठाडो भाकाबाट मनोरन्जन प्रदान गर्नेछन ।त्यसैगरी लोकदोहोरी गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजन गुरुङ, प्रदिप त्रिपाठी, चन्द्रा कार्की, शंकर पन्त, सृष्टी पुन लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गर्नेछनभने लाइभ तथा पप कन्सर्टतर्फ मन्त्र ब्याण्डको प्रस्तुती रहने छ । महोत्सवको बीच ठाडो भाकामा पु¥याएको योगदानको कदर गर्दै महोत्सव आयोजक युनाइटेड क्लवले विशेष सम्मान गर्ने महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए । महोत्सवको छैठौ दिन १६ हजार ५ सय दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छनभने ९५ लाखको कारोबार भएको छ । महोत्सवमा विशेष गरी विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको छनभने महोत्सव स्थलमा निर्माण गरिएको लेखनाथ पचभैयामा निर्माणधिन चिडियाखानको भु आकृति स्याण्ड मोडेलले दर्शकलाई आकर्षण गरेकोछ । त्यस्तै चिडियाखाना निर्माण स्थलमा निर्माण हुदै गरेको वन्यजन्तु उद्धार केन्द्रको सहयोगार्थ बन्यजन्तु अवलोकन केन्द्रले समेत दर्शकलाई ध्यान केन्द्रित गरेको छ । त्यसैगरी महोत्सवमा आयोजना गरी पोखरा तारा तीन अन्तर्गत बुधवार टप छ छनौट भएको छ । बुधवार टप आठ बाट टप छ छनौट गरिएको हो । बुधवार सम्पन्न अडिसनबाट प्राप्ती तुलाचन, बबि सुनार, सुगम थापा, अनिल बिके, बिशाल रेग्मीर यम बहादुर नेपाली टप छ मा प्रवेश गरेका हुन भने यम डी काफ्ले र प्रकाश तामाङ बाहिरिएको पोखरा तारा प्रतियोगिताका सञ्चालक राज गुरुङले जानकारी दिए ।
0 notes