Tumgik
kedarp11 · 1 year
Video
youtube
hi all home decor
0 notes
kedarp11 · 1 year
Link
https://money-easilykmx.buzz/40804208298407
Click and earn money 
0 notes
kedarp11 · 2 years
Text
निन्द्रा नलाग्ने समस्या
रातमा निन्द्रा नलाग्ने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्। चाप र विभिन्न प्रकारका तनावका कारण थुप्रै मानिसहरुमा रातमा निन्द्रा नलाग्ने समस्या भएको पाइन्छ । स्वास्थ्यका दृष्टिकोणले ६ देखि ८ घण्टाभन्दा कम सुत्ने व्यक्तिहरुमा विभिन्न प्रकारका स्वास्थ्य सम’स्याहरु पैदा हुने गर्छ । कम निन्द्राका कारण रो’गप्रति’रोधात्मक क्ष’मतामा कमि आउने, पा’चन प्रक्रिया ग’डबढ हुने, मु’टुसम्बन्धी रो’ग लाग्ने,…
Tumblr media
View On WordPress
0 notes
kedarp11 · 4 years
Photo
Tumblr media
एक गिलास तातोपानी स्वस्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पिउन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन् । पानी स्वा’स्थ्यको लागि निकै महत्वपूर्ण प’दार्थ हो । यसले श’रीरमा थुप्रै फाइदा पुर्याउँछ । विशेषगरी, ता’तोपानी रा’ति सुत्नुअघि पिउँदा निकै फाइदा पुग्ने वि’शेषज्ञहरु बताउँछन् । रा’तमा पा’चन प्र’क्रिया निकै तीव्र गतिमा हुने भएकाले सजिल्यै खाना प’चाउनको लागि रा’तिमा ता’तोपानी पिउन आवश्यक हुन्छ । यदि हरेक दिन सुत्नुअघि १ गिलास ता’तोपानी पिउँदा खानालाई प’चाउने, श’रीरमा फ्या’ट जम्मा हुन नदिने र तौ’ल घ’ट्न मद्दत गर्छ । यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । ता’तोपानीले श’रीरको तापक्रम बढाउँछ । र प’सिना निकाल्ने गर्छ । जसले गर्दा र’क्तसञ्चार राम्रोसँग हुने र श’रीरको वि’षाक्त प’दार्थ फा’ल्ने काम गर्छ । ता’तोपानीले डि’प्रेशन र तनाव पनि कम गर्ने भएकाले रातिमा सुत्नुअघि पिउँदा राम्रोसँग नि’न्द्रा लाग्ने र फ्रे’स बनाउँन पनि मद्दत गर्छ । त्यतिमात्र होइन ता’तोपानीले हामीले खाएको खा’नेकुरामध्ये नचाहिने खानेकुरालाई घो’ल्ने काम गर्छ जसले गर्दा पा’चन प्रक्रिया सही ढंगले सञ्चालन हुन पाउँछ । र साथसाथै कब्जि’यत, ग्या’स्ट्रीक जस्ता सम’स्याहरु कम हुँदै जान्छ । त्यसैगरी, ता’तोपानीले र’गतलाई शुद्ध बनाउन गर्छ । जसले प्रा’कृतिक रुपमा नै र’गत पा’तलो बनाउने हुँदा को’लेस्ट्रोलमा पनि ता’तोपानी फाइदाजनक हुनछ । र’गतलाई राम्रोसँग घु’लाउने भएकाले ध’मनीहरुमा रगत ज’म्न नपाउने हुँदा हृ’दयघातको सम्भावना पनि कम हुन्छ । त्यतिमात्र होइन ता’तोपानीले थ’कान कम गराउने, छा’लामा चमक ल्याउने, उमेर कम देखाउने र क’पालको लागि पनि फाइदा गर्छ । रा’ति सुत्नुअघि ता’तोपानी एक गिलास पिउने गर्दा दिनभरीको थ’कान कम गर्ने र श’रीरका विभिन्न भाग दुखेमा पनि फाइदाजनक हुने हुन्छ । यसैगरी, राति तातोपानी पिउँदा एक्नि कम गर्ने, मु’सा आउने समस्या कम गर्ने, डन्डिफो’र आउन रोक्ने र छा’ला चम्किलो बनाउने गर्छ । छा’ला मात्र होइन ता’तोपानीले क’पाल बढ्न पनि मद्दत गर्छ ।
0 notes
kedarp11 · 4 years
Text
गानो मसाज तेल
Tumblr media Tumblr media
DXN_Gano_Massage_oil
गानो मसाज तेलमा उत्कृष्ट पाम तेल र गणोडर्मा एक्स्ट्र्याक्ट हुन्छ जुन प्रत्येक मालिश आवश्यकताको लागि उपयुक्त छ। यो सबै प्राकृतिक र एन्टीआक्सीडन्टमा धनी छ। सबै छाला प्रकार र उमेरका लागि उत्तम। गणो मसाज तेल तपाईंको मसाज बढाउन क्रान्तिकारी तरीकाको रूपमा प्रयोग गर्नुहोस्। गानो मसाज तेल स्वास्थ्य लाभ: Minor सामान्य दुखाइ कम गर्दछ थकानबाट पुन: प्राप्ति Stress तनाव कम गर्दछ आराम र…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
स्कुस निकै गुणी तरकारी
स्कुस निकै गुणी तरकारी
Tumblr media Tumblr media
नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । स’स्तो, स्वादिलो, सुपा’च्य र स्व’स्थ्यकर । स्कुस वहुउपयोगी तर’कारी । स्कुसको मु’न्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्यससँगै स्कुस धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भ’ण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वा’स्थ्यका लागि कम्ता पो’षिलो छैन । तरकारी बनाएर खाए हुन्छ, उसिनेर खाए हुन्छ,…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
GANODERMA "गानोडर्मा"
GANODERMA “गानोडर्मा”
#GANODERMA “गानोडर्मा” ( 𝐑𝐆/𝐆𝐋) निम्न समस्यामा कसरि विशेष प्रभावकारी हुन्छ ?
✅ रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरि सम्भावित हार्ट अट्याक र ब्रेन स्ट्रोकबाट बचाउछ, साथै मुटुलाई सुरक्षित राख्दछ | ✅ डाइबिटीजमा सुगरलाई कन्ट्रोल गर्न, प्यान्क्रजालाई एक्टिभ गरि इन्सुलिन उत्पादन गर्ने गल्यान्डलाई सक्रिय बनाउछ | ✅ उच्च रक्तचाप तथा निम्न रक्तचाप दुवै अवस्थामा रक्तचापको घटाई या बढाई सन्तुलन गर्दछ | ✅क्…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
बहुवर्षीय वनस्पति हो
यो १.३ मीटरसम्म अग्लो हुने झार वर्गको
बहुवर्षीय वनस्पति हो । यसको पात ४ देखि ५ खण्डमा
फाटेको, प्रत्येक खण्ड अझ बढि फाटेको, ५ देखि १०
से.मी. गोलाइको, तल्लो पातमा भेट्नु भएको र माथिल्लो
पातमा भेट्नु नभएको हुन्छ । माथि तिरको पातमा धेरै
खण्ड हुँदैन । पूmल हल्का झुस भएको, गाढा निलो हुन्छ
र यसमा प्याजी रंगको नशाहरू हुन्छन् । पूmल जेठ
असारमा फुल्छ र श्रावण भाद्रमा फल लाग्छ ।
उपलब्धताः यो ३२०० देखि ३७००…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
DXN MARKETING PLAN
तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.Vजोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ। तपाईं प्रवेश गर्दा > 100pv = 6% यसै गरी जम्मा हुँदै> 300pv = 9% यसै गरी जम्मा हुँदै>1000pv = 12% यसै गरी जम्मा हुँदै> 2000pv = 15% यसै गरी जम्मा हुँदै> 3250pv = 18% Star Agent > 4500pv = 21% खातामा 4500pv पुगेपछी 21%✓ ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ । 21% देखी 25% मा…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
LINGZHI COFFEE
Tumblr media
Dxn Lingzhi Coffee 2-In-1 is specially blended with coffee beans of the finest quality and Ganoderma extract with no artificial colouring and preservatives. Working pressure and hectic lifestyle nowadays make people feel stressful easily. Lingzhi Coffee 2-In-1 is sure to be your everyday coffee break . You can enjoy the pure coffee at the mean time absorb the good effects ganoderma could bring to…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
RG & GL
Tumblr media
DXN कम्पनी बाट उत्पादित यी ४ प्रोडक्ट हरु चिन्नु भयो भने जिन्दगीमा कुनै पनि अस्पतालको र डाक्टरको नाम लिनु जरुरी छैन ? किन बुझौ ? के छ यी ४ DXN को प्रोडक्टहरु त्यस्तो चिज ? =================================-== दुर्घटना या इमर्जेन्सी सेवा बाहेक… तपाईलाई केही भन्नु छ भने भन्नुस्… मानव शरीरको लागि अति महत्वपुर्ण खुराक,अमृत या सन्जिबनी बुटिनै हो भन्दा फरक नपर्ला … DXN मा मुख्य ४ महत्त्वपूर्ण खुराक जुन…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
DXN MYCOVITA
Tumblr media
👉 DXN Ganoderma रातो च्याउ को पौष्टिक खाद्यवस्तु मध्येका बिशेश उत्पादक Mycovita .
👉 जसलाई बिश्वका WHO र ISO ले समेत दुनियाँका सबैभन्दा धेरै क्षरिय तत्व पाइने Food Supplement पौष्टिक खाद्यवस्तु हो बनेर प्रमाणित गरेको छ
* हामी मानव जीवन निरोगी रहेर जिउन को लागि अति आवश्यक हुन्छ क्षरिय तत्व हाम्रो मानव शरीरलाई ,,,
*रोग लाग्नु भन्दा पहिले रोग लाग्नबाट बच्नको लगि प्राकृतिक पोषणयुक्त खाना खानुहोस अनि…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
स्पिरुलिना(Spirulina)
स्पिरुलिना(Spirulina)भनेको के हो?
Tumblr media
सामुन्द्रिक भागमा पाईने घांस प्रजातिको हरियो तथा गाढा निलो लेउलाई स्पिरुलिना भनिन्छ । स्प्रिङ्ग जस्तो घुमाउरो देखिने हुंदा बैज्ञानिक नाम स्पिरुलिना रहंन गहेको हो ।
Tumblr media
स्पिरुलिनामा १३ प्रकारका भिटामिनहरु, १३ प्रकारका मिनरलहरु, ११ प्रकारका खनिज पदार्थहरु, ४ प्रकारका महत्वपूर्ण पिग्मेण्टहरु, १८ प्रकारका एमिनो एसिडहरु, ६ प्रकारका अत्यावश्यक फ्याटी एसिडहरु, प्रोटिन र…
View On WordPress
0 notes
kedarp11 · 4 years
Text
GANOZHI TOOTHPASTE (गानोजी टुथपेस्ट)
   DXN GANOZHI TOOTHPASTE  बाट हुने फाइदाहरू के के हो :-गानोजी टुथपेस्ट: DXN कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेस्ट।नाम एक तर यसको काम अनेक छन् यसमा गानोदर्मा ,फुडजेल र मेन्थोलको मिसावट हुन्छ , यो जेल फर्ममा भएकाले अत्यधिक ठाउँमा यसको प्रयोग गर्न सकिन्छ यसमा आफ्नै मात्र प्राकृतिक रंग छ कुनै प्रकारको रंगको प्रयोग छैन यो खान पनि मिल्छ विशेषत: यसलाई हामी प्राथमिक उपचारको रूपमा लिन सक्छौ । घरमा ,कार्यालयमा या यात्रामा यसको साथ हुनु अनिवार्य छ ।काटेको ,पोलेको ,खटिराहरु ,दादहरुमा हल्का पानीको लेप बनाइ लगाउनाले नसोचेको फाइदा मिल्छ।खुट्टा गन्हाउने ,काखी गन्हाउने ,मुख गन्हाउने ,हिलोले खुट्टा खाएकोमा ,फुटेको ठाउँमा पनि यसले ठिक पार्दछ।सामान्य ग्यास्ट्रीक र अल्सरका बिरामीहरुले बिहान बेलुका मन तातो पानीमा थोरै घोली खान सकिन्छ ।फुड पोइजन,कब्जियत,पेट फुल्ने समस्यामा पनि यसको प्रयोग उत्कृष्ट मानिन्छ ।
नाक बन्द भएमा सुग्ने र बाफ लिने ,टन्सिल भएमा गलगल गर्ने र थोरै मनतातो पानीमा राखी खानुपर्छ ।कसैले बीष खाइ आत्माहत्या गर्न खोजेमा तुरुन्तै पानीमा घोली खुवाएमा वान्ता गराउछ।छालाको एलर्जी ,किराहरुको टोकाइ ,झाडापखाला आदि जस्ता समस्यामा पनि नसोचेको परिणाम आउँछ।दुर्घटना र समस्री,अचानक आउने भएकाले सान्दार समाधानको लागि प्रत्येक स्वास्थ्यप्रेमीले आ-आफ्नो घरमा यसको प्रयोग र सन्चय गर्नु अत्यन्तै आवश्यक छ ।यदि तपाईले युथपेस्टको बारेमा सुन्नुभयो भने कृपया ,मात्र एक पटक गानोजी टुथपेस्टलाई तपाईको घरमा प्रवेश गराइ काम गर्ने मौका दिनुहोला।धन्यवाद ।
एक नाम हजार काम DXN को Toothpaste को फाइदा यश प्रकार हुन्छन:- काटेको,पोलेको ,जलेको,गिजाबाट रगत आउने ,दातमा किरा लागेको ,घाउ खटिरा,एलर्जी ,खुट्टा फुटेको ,हिलोले पाकेको ठाउँमा ,स्वास दुर्गन्ध,काखी दुर्गन्ध पेट दुखेमा ,कब्जियत,पेट फुल्ने,सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने ,पिनास हुनेले दिनमा 3 पटक बाफ लिने l अागाेले पाेल्ने बितिकै तत्काल लगायाे भने फाेका उठ्दैन। प्राकृतिक र कुनै साइड इफेक्ट नहुने 100% No
GANOZHI TOOTHPASTE (गानोजी टुथपेस्ट) GANOZHI TOOTHPASTE (गानोजी टुथपेस्ट)    DXN GANOZHI TOOTHPASTE  बाट हुने फाइदाहरू के के हो :-गानोजी टुथपेस्ट: DXN कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेस्ट।नाम एक तर यसको काम अनेक छन् यसमा गानोदर्मा ,फुडजेल र मेन्थोलको मिसावट हुन्छ , यो जेल फर्ममा भएकाले अत्यधिक ठाउँमा यसको प्रयोग गर्न सकिन्छ यसमा आफ्नै मात्र प्राकृतिक रंग छ कुनै प्रकारको रंगको प्रयोग छैन यो खान पनि मिल्छ विशेषत: यसलाई हामी प्राथमिक उपचारको रूपमा लिन सक्छौ ।
0 notes
kedarp11 · 4 years
Text
CORDYPINE # काेडिपाइन #
  विश्वमा निक्कै महंगो यार्सागुम्बा यस्को #DXN  #कर्डिसेप (CORDYCEPS) र#DXN #कोडिपायन (Cordypine ) यार्सागुम्बा यस्तो जडीबुटीको राजा हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ ।
शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । yarsagumba जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।
किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम���र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।
बोलीचालीको भाषामा भनिने यार्सा, यार्सागुम्बा वा यार्सागुन्बू तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ बाट अपभ्रंश भएर बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा झार, हिउँदमा कीरा हो । यद्यपि, यार्सा कुनै झार भने होइन । यो एक किसिमको झुसिलकीरा र त्यसमा उम्रने परजीवी ढुसीको संयुक्त रूप हो ।
वैज्ञानिक रूपमा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतली (मथ)को फुलबाट बनेका लार्भा अर्थात् झुसिलकीरालाई जमिनमुनि बसेको अवस्थामा ओफिकोर्डेसिप्स साइनेन्सिस जातका ढुसीका बीजाणुले संक्रमण गर्छन् । लार्भाको शरीरभित्र बीजाणु प्रवेश गरिसकेपछि त्यो ढुसीको बीजाणु त्यान्द्रारूपी माइसेलियम (रेसारूपी कोष) मा परिणत भएर लार्भाको शरीरभरि फैलन थाल्छ ।
उक्त माइसेलियमले लार्भाको शरीरबाट खाना सोसेर त्यसलाई खोक्रो बनाउँदै लान्छ र आफ्नो शरीर लार्भाको शरीरभित्र फैलाउँदै जान्छ । अन्त्यमा, लार्भाको टाउकोमा आक्रमण गरेपछि लार्भा मर्छ । र, मरेको लार्भाको टाउकोबाट ढुसीको डाँठजस्तो भाग (स्टक) पलाउँछ, जुन औसतमा दुईदेखि चार इन्चसम्म लामो, खैरो रंगको हुन्छ । वसन्त ऋतुमा हिउँ पग्लन थालेपछि पलाउने यस्ता डाँठ मानिसले संकलन गर्छन् । संकलन गर्दा कुटोले खनेर वा औँलाले कीरासहितको भाग जमिनबाट निकालिन्छ । अनि, सरसफाइपश्चात् केही समय शीतलमा सुकाएर यसलाई बजारमा बेचिन्छ । संकलन नभई प्रकृतिमा छोडिएका यस्ता ढुसीका डाँठ छिप्पिएपछि बीजाणु लाग्छ ।
लाखौँको संख्यामा रहेका बीजाणु माटोमा झरेपछि सुषुप्त अवस्थामा बसिरहन्छ र स्वस्थ लार्भा भेट्टाएमा आक्रमण गरी नयाँ यार्सा बनाउँछ । बीजाणुको आक्रमणमा नपरेका झुसिलकीरा प्युपा हुँदै वयस्क पुतली बन्छन् । त्यसरी बनेको पुतलीले फेरि फुल पार्छ र आफ्नो जीवनचक्र सञ्चालन गर्छ । त्यस कारण यार्सा बन्नका लागि एकातिर ढुसीको बीजाणु चाहिन्छ भने वयस्क पुतलीको जीवनचक्र पनि सुचारु हुन आवश्यक हुन्छ । वैज्ञानिकहरूका अनुसार पूर्ण रूपमा यार्सा बन्न दुईदेखि ६ वर्षसम्म समय लाग्छ ।
यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ । तर, संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा धेरै मात्रामा संकलन हुन्छ । नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पा जिल्लाबाट मात्रै आउँछ । ठाउँ हेरीकन तीनदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहेका औसत वर्षा चार सय मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदान वा बुट्यान क्षेत्रमा यार्सा पाइन्छ ।
सुनभन्दा महँगो  हाल उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो छ । त्यस कारण यसलाई जैविक सुन पनि भनिन्छ । चीनमा उच्च गुणस्तरको यार्साको सरदर मूल्य ७० लाख रुपियाँ प्रतिकिलोसम्म पर्छ । सरसामान किनबेच गरिने वेबसाइट इबेमा यसको मूल्य ५० हजार अमेरिकी डलर अर्थात् ५० लाख रुपियाँ प्रतिकिलो राखिएको छ । गत वर्ष काठमाडौँमा यसको २० देखि ३० लाख रुपियाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । विश्वभरमा बर्सेनि करिब ५ देखि ११ अर्ब अमेरिकी डलर बराबरको यार्साको व्यापार हुने अनुमान छ ।
चीनले विश्वमा उत्पादन हुने यार्साको ९५ प्रतिशतभन्दा बढी बजार ओगटेको छ भने नेपालले दुईदेखि तीन प्रतिशतसम्म । त्यस कारण चीन यसको प्रमुख उत्पादक र बजार दुवै हो । विकिपिडियाका अनुसार सन् २००४ देखि २०१३ सम्ममा चीनमा यसको बजार मूल्य एक हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपालमा विगत १३ वर्षमा यसको बजार मूल्य २ हजार ८ सय प्रतिशतसम्म बढेको छ ।
चीनको आर्थिक उन्नतिसँगै बढिरहेका नवधनाढ्यबीच यार्सा महँगो फ्रेन्च स्याम्पेनजस्तै लोकप्रिय छ । उनीहरूले आफूसँग यार्सा हुनुलाई ‘स्ट्याटस सिम्बोल’ (प्रतिष्ठाको प्रतीक)का रूपमा लिने हुनाले महँगो मूल्य तिर्न हिचकिचाउँदैनन् । यार्सालाई ठूला सरकारी अधिकारीहरूसँग काम पट्याउन घूसको रूपमा प्रयोग गर्ने गरेका समाचार चिनियाँ अखबारमा आइरहेका हुन्छन् । नेपालबाट विदेश निकास हुने यार्सा चीनलगायत हङकङ, सिंगापुर, जापान र अमेरिकासम्म पुग्छ । चिनियाँ मूलका नागरिक बसोवास गर्ने संसारका सबै जसो सहरमा यार्सा बिक्री–वितरण हुन्छ । हिजोआज इन्टरनेटमार्फत पनि ठूलो परिमाणमा यसको खरिद–बिक्री हुन्छ ।
यार्सा अर्थात हिमालयन भियाग्रा:
प्राचीन चिनियाँ उपचार विधिमा यार्साको प्रयोग सयौँ वर्षअघिदेखि गरिँदै आएको छ । यार्साका बारे पहिलोपटक सचित्र वर्णन न्याम्नी दोर्जीले सन् १४७५ तिर लेखेको एन ओसन अफ एफ्रोडिजिएकल क्वालिटिज, अ स्पेसल वर्क अन यार्सागुन्बु भन्ने पुस्तकमा भेट्न सकिन्छ । तर, विश्वमा यसको अत्यधिक चर्चा भने सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितापछि मात्रै हुन थालेको हो । उक्त प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले १ हजार ५ सय, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे । खेलाडीको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सा सेवन गर्नु हो भनेर प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा र खोजी विश्वभरि विषेशतस् पश्चिमा सञ्चारमाध्यमहरूमा हुन थालेको हो । त्यसपछि यसको चर्चासँगै यसको मूल्य पनि अकासिएको छ
परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गौलाको रोगमा गरिन्छ । नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । यद्यपि, अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिबद्र्धक टनिकका रूपमा गरिन्छ । त्यस कारण यसलाई ‘हिमालयन भियाग्रा’ भनेर बजारमा बेचबिखन गरिन्छ ।
यार्साले साँच्चै यौनशक्ति बढाउँछ त रु यो आमजिज्ञासा हो । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले यार्साको नियमित सेवन गर्ने पुरुषको पिसाबमा १७–केटास्टोरोइड भन्ने तत्त्व बढी हुने देखाएको थियो । उक्त तत्त्वले पुरुषमा एन्ड्रोजिनलगायतका सेक्स हर्मोनको उत्पादन बढाउँछ । एउटा सर्वेक्षणमा यार्सा नियमित सेवन गर्ने ६४ प्रतिशत मानिसले आफ्नो यौन शक्ति बढेको बताएका थिए । पछिल्लोपटक सात जना ३० देखि ४० वर्ष उमेरका खेलाडीलाई यार्साबाट बनेका ‘सप्लिमेन्ट’ तीन महिनासम्म खुवाएर परीक्षण गर्दा उनीहरूमा सेक्स हर्मोन, टेस्टस्टेरोन बढेको देखिएको थियो । अर्को अनुसन्धानले यार्साले मानिसको शरीरमा भएको कोषको शक्तिबद्र्धक एटीपी उत्पादन बढाउने देखाएको छ ।
यार्सागुम्बामा कोर्डिसेपिनलगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, असन्तृप्त फ्याट्टी एसिड, कार्बोहाइड्रट, पोलिसाक्काराइड, भिटामिन, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक पदार्थ पाइन्छ । यसमा पाइने केही रासायनिक तत्त्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको हालै भएका वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।
के को लागि प्रयोग गरिन्छ
यार्सागुम्बालाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । खोकी, दम, क्षयरोग, लगायतका रोगलागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गन्छि । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको प्रयोग हुने गरेको छ । त्यस्तै स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत यसको प्रयोग हुने गर्छ । त्यसैले यो बहुमूल्य जडीबुटी बनेको छ । सन् २००१ सम्म यार्सागुम्बा व्यापारिक प्रयोजनमा नआए पनि अहिले भने यसको मूल्य प्रतिकिलो ३२ लाखसम्ममा किनबेच हुने गरेको छ । आज DXN COMPANY ले हरेक मान्छेको शरीरलाई स्वस्थ राख्नको लागि कफी देखि लिएर भि विन्न PRODUCT हरू उपलब्ध गरेको छ।
काेडिपाइन जुस – यार्सागुम्बा र भुइकटरहरको रस मिश्रण गरिएको शक्तिसाली जुस हाे।यसले , मुटु, फोक्सो, किड्नी, रक्तचाप, उक्त रक्तचाप, नसा , सेक्स, पाउर, बढाउनु समबन्धी, अति उपयुक्त हुन्छ।स्वास्थ्य रहन चाहने हरेक ब्यक्तिले दैनिक सेवन गर्न सक्नुहुनेछ ।
विशेष उपचार- ग्यास्तिक, मुटु, मृगाैला, कलेजो, महिनावारी समस्या, बाझोपन को समस्या सुत्केरी, समस्या बाथ, दम, पिनास, क्षारे रोग डन्दिफोर, चर्म रोग, सुस्त मनस्थिती छालाको एलर्जी, शरिरको हाड जोर्नी, दुखाइ समबन्धी तथा अन्य विभिन्न रोग, हरुको पनि उपचार गरिन्छ।
विशेष गरि बिश्व भरिकै चिकित्स बिज्ञान मा चमत्कार देखाउन सफल बिगत 27 बर्ष देखि निरन्तर रुपमा प्राकृतिक उपचार गर्दै विश्व भरी नै फैलिएको डि एक्स एन DXN COMPANY बाट उत्पादित स्वास्थ्य हुनु मद्द्त गर्ने सामाग्री प्रयोग गरि मानव जीवन स्वास्थ्य जीवन प्रती ढुक हुनुहोस कृपया तपाईं हरूलाई dxn कम्पनी र dxn कम्पनीको प्रोडक्ट चाहेमा संसारको कुनै पनि देशबाट पनि प्रयाेग गर्न सक्नुहुनेछ ।यदि हजुर हरुलाई अजै dxn र dxn काे product बारे कन्फ्युज मा हुनु हुन्छ भने inbox मा कल कल गरि जानकारी लिन सक्नु हुनेछ ।
🌹🌹धन्यवाद🌹🌹
happy good morning dxn
CORDYPINE (काेडिपाइन) CORDYPINE # काेडिपाइन # विश्वमा निक्कै महंगो यार्सागुम्बा यस्को #DXN  #कर्डिसेप (CORDYCEPS) र#DXN #कोडिपायन (Cordypine )
0 notes
kedarp11 · 4 years
Text
DXN सगको मेरो 7 बर्षाको अनुभब
😊परिवर्तनको DXN जोइन गर्ने हो । तर परिवर्तन हामी आफै बाट सुरु हुन्छ । हामीले खाना र जिवन शैली बदल्न सके जिवन त्यसै बद्लिन्छ ।
🌞3 बर्षा देखी मेरो बेलुकीको खाना भनेकै माइकोभेजी ( Mycoveggie ) र कहिले कही स्पाइरुलिना ( Spirulina ) मात्रै हुन्छ । 👉माइकोभेजी + ३ गोली स्पाइरुलिना + लिन्झी कफी १ प्याकेट्
खाना खर्चा दिर्हम्स : ७ अथवा 👉९ गोली स्पाइरुलिना + लिन्झी कफी १ प्याकेट् दिर्हम्स : ५
लाभ ( benefits ) ; १) स्वाथ्यमा सुधार , ठुलो रोग लाग्नबाट जोगिने
२) आफुले किनेको सामानको बोनस सोरुप पाउने ।
३) दैनिक हुने खर्चा अब लगानी मा परिनत हुने ।
४) आफुले खाने , अरुलाई पनि खुलाउदै टिम बनाउन सकेमा चाहे अनुसार बोनस बढाउन सक्ने ।
५) आफुले चाहे अनुसार ब्यापार लाई बढाउन सकिने ।
७) सामजिक कार्यको रुपमा पनि साथी भाइ, समाज को लागी प्रत्यछ्य , अप्रतछ्य सहयोग गर्न सकिने ।
८) ब्यापार लाई बढाउन सकेमा देश बिदेश पनि भ्रमण गर्न पाउने अवसर ।
९) आफ्नो सपना पुरा गर्न सकिने ।
यो सबै अवसर खाना परिवर्तन गर्दा पाउने अवसर हो । अरु कुनै नोक्सन छैन । उहि साथी भाइले DXN जोइन भयो अब ठुलो मान्छे भयो भनेर खिल्ली उडाएर नखाय, नगरे मात्रै हो । नत्रायो संसारमा स्वाथ्य रहन नचाहने, पैसा नचाहिने मान्छे सयाद कोही पनि छैन होला ।
नजिकको तिर्था हेला भने जस्तै , सामान सुलाभ तरिकाले पाउने ,जताततै DXN को मेम्बरहरु भएकोले पनि DXN र DXN को प्रोफक्ट्सको महत्व नबुझेको हुन सक्छ । मान्छेहरु तेतिकै नेगेटिभ हुँदैनन नि । धेरै दिमाग मात्रै लगाउन खोज्छन । आफु प्रयोग नगरि अरुलाई प्रयोग गराउन खोज्छन त्यही भएर DXN लाई निरन्तर दिन गाह्रो भएको हो । मेरो अनुभब मात्रै राखेको हु ।
तपाईंको आफ्नो प्रतिकृय के छ सेयर गर्नु होला ।
😊श्वासथ्य रहौ र अरुलाई पनि स्वास्थ्यको सन्देश बाडौ यो पनि हाम्रो कर्तब्य हो ।
DXN सगको मेरो 7 बर्षाको अनुभब  DXN सगको मेरो 7 बर्षाको अनुभब 😊परिवर्तनको DXN जोइन गर्ने हो । तर परिवर्तन हामी आफै बाट सुरु हुन्छ । हामीले
0 notes
kedarp11 · 4 years
Text
🍀#स्पाइरुलिना टयाब्लेट (SPIRULINA CANDY):-🍀
अमेरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार “मानिस स्वास्थ रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।”स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ ?
DXN स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक, कम क्यालाेरि, कम चिल्लो, कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।
स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ । बिश्व स्वास्थ संगठन world health organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ । G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ । G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation)गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ ।ब्लक भएका सेल्सहरुलाई पुन:उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ । स्पिरुलिनाको पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा २४ ट्याब्लेट स्पिरुलिना बराबर ❤️(१)स्वस्थ कुखुराको मासु ५के.जि ❤️(२)बदाम २० के.जि ❤️(३)माछा १.१के .जि ❤️(४)गोल भेडा ३ के.जि ❤️(५)फर्सी १.४ के .जि ❤️(६)स्याउ ११के.जि ❤️(७)केराउ ५ के.जि
प्राकृतिक खनिज तत्व, रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले🍀 कब्जियत र🍀 ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।🍀याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।
🍀साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।
स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।
 🍀१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।       🍀२)शरीरमा राेगहरुसँग लड्ने शक्ति “इम्युन पावर” बढाउँछ।                                                                     🍀३)हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।                                                 🍀४)महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।                                                                     🍀५)ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।                                                                                     🍀६)W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।                                                             🍀७)थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।                                                                           🍀८)हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।                             🍀९)माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।                                                           🍀१०)मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।                                                                                   🍀११)अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।                                                                                   🍀१२)स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।                                                                                         🍀१३)टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।                                                                                     🍀१४)घाँटी, जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।                                                                         🍀१५)बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।                                                         🍀१६)जीउ वाङ्गीने, लुलाे लंङ्गडाे, र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।                                               🍀१७)ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ।                       🍀१८)स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथिक, आयुर्वेदिक वा अन्य औषधिहरु सँगसँगै खानुपनि सकिन्छ र निराेगिहरुले पनि राेगहरु लाग्नबाट बच्नकालागि साथै स्वास्थ्य जिवनयापनको लागि प्रयोग गर्न सकिन्छ।जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत दुनियाँका सबैभन्दा धेरै क्षारिय तत्व पाइने पौष्टिक खाद्यवस्तु हो बनेर प्रमाणित गरेको छ!                                                                                           💯% एक चोटी प्रयोग गरेर हेर्नुहोस् आफै result थाहा पाउनुहुनेछ।                                                              💯% 🍀प्राकृतिक 🍀र कु��ै साइड इफेक्ट नहुने। 🛒 Online खरिद गर्नको लागि Comment Box मा आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् अथवा Message Box मा तपाईंको नम्बर पठाउनु सक्नुहुन्छ !
स्पाइरुलिना टयाब्लेट (SPIRULINA CANDY) 🍀#स्पाइरुलिना टयाब्लेट (SPIRULINA CANDY):-🍀 अमेरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिस स्वास्थ रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ ?
0 notes