Tumgik
lenin-bista-blog · 5 years
Text
बतासे लिडर र अपरचुनिस्ट हरुले मुद्दा उठाउन खोज्दा , बतासेहरु नेता बन्न खोज्दा , नेताहरुका तलुवा चाट्ने बतासेहरुलाई नेतृत्व मान्दा आज सम्म पुर्व जनमुक्ति सेना लगाएत द्वन्द पीडितको मुद्दा हल हुन सकेन । यसको बिषयमा छलफल र किल्यर हुनु पर्यो पहिला ।
1 note · View note