Tumgik
#जनकपुरधाम
gothalokhabar · 1 year
Text
त्रेता युग सम्झाउने जनकपुरधाम
त्रेता युग सम्झाउने जनकपुरधाम
जनकपुरधाम, ५पुस । याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (अर्थात् यो हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको नगरी जनकपुर, तपाई हामी सबैको जनकपुर) प्राचीन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुरातात्त्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्यका दृष्टिले पनि त्यत्तिकै वैभवपूर्ण छ । हिन्दु धर्मावलम्बीको विशेष आस्थाको केन्द्र…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 years
Text
जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् ।
जनकपुरधाम, ३१ भदौ (रासस): जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ । मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो । “केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका…
Tumblr media
View On WordPress
0 notes
itstacharya · 2 years
Text
जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् ।
जनकपुरधाम, ३१ भदौ (रासस): जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ । मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो । “केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका…
Tumblr media
View On WordPress
0 notes
mrupadhyaysworld · 2 years
Text
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवारलाई २५४१ मतको अग्रता, उपमेयरमा कांग्रेस अगाडि
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवारलाई २५४१ मतको अग्रता, उपमेयरमा कांग्रेस अगाडि
७ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता बढाउँदै लगेका छन् । उनले आठ हजार ४३६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पाँच हजार ८९५ मत ल्याएका छन् भन् तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले तीन हजार ४० मत पाएका छन् । चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 5 months
Text
अन्नबाट आकर्षक प्रतिमा तयार
जनकपुरधाम । मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ । विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि…
Tumblr media
View On WordPress
0 notes
radiohimalayan · 7 months
Text
सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प छैन : एमाले अध्यक्ष ओली 
जनकपुरधाम, २४ असोज । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प कोही हुन नसक्ने दाबी गर्नुभएको छ । नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सुरु गरेको सामाजिक सुरक्षा नीतिले नै असहाय, ज्येष्ठ नागरिक, घरबारविहीन नेपालीले राज्य भएको अनुभूति गर्न पाएको दाबीसमेत गर्नुभयो…
Tumblr media
View On WordPress
0 notes
ratosuryan · 7 months
Text
जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति
काठमाडौं, २१ असोज  । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जसमा करोडौँ मूल्य बराबरको क्षति भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् आगो लागेको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ। जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वा?णयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो ।
Tumblr media
View On WordPress
0 notes
posttantra · 8 months
Text
Tumblr media
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताउनुभयो। मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताउनुभएका हुन्।
0 notes
mithilanchaltoday · 1 year
Text
मुख्यमन्त्री यादवको आश्वासनपछि चुरे संरक्षण अभियन्ताले तोडे अनशन
जनकपुरधाम ।मधेश प्रदेश सरकारले एकसाताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासनमा चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवले अनशन तोडेका छन् । पाँच सुत्रीय मागसहित शुक्रबार जनकपुरधामको जनकचोकमा आमरण अनशन बसेका अध्यक्ष यादवलाई आज मुख्यमन्त्री सरोजककुमार यादवले जुस खुवाएर अनशन तोडाएका हुन् । मुख्यमन्त्री यादवले एकसाताभित्र वार्ता टोली बनाएर अभियानको माग सम्बोधन गर्ने बताए ।आमरण…
Tumblr media
View On WordPress
0 notes
sanjeebdulal · 1 year
Text
दाइजो निहुँमा घर निकाला भएकी बुहारी न्यायकालागि सडक तताउँदै सासू ससुरा फरार 
जनकपुरधाम । काठमाडौंमा घर चाहियो भन्दै विभिन्न यातना दिँदै आएका नेहा चौधरीका सासू ससुरा फरार भएका छन् । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरी सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडकमा आन्दोलन गर्दै सडक तताउन थालेपछि उनीहरू फरार भएका हुन् । नेहाले बिहीबार मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा आन्दोलन सुरु गरेकी हुन् । उनीसँगै कुमारी आमा निहारिका राजपूत पनि छन् । उनीहरू…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years
Text
विवाह पञ्चमीका लागि  सिङ्गारिएको जनकपुरधाम
विवाह पञ्चमीका लागि सिङ्गारिएको जनकपुरधाम
धनुषा, ३० कात्तिक । सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा  सिङ्गारिएको  जनकपुरधाम । तस्बिरः निरञ्जनकुमार साह
Tumblr media
View On WordPress
0 notes
nepalvani · 2 years
Text
आज सोमबारको राशिफल संगै राम-जानकी भगवानको दर्शन गरौँ !
आज सोमबारको राशिफल संगै राम-जानकी भगवानको दर्शन गरौँ !
२०७९ भाद्र ६ गते, साेमवार, २२ अगस्ट २०२२। भाद्र कृष्णपक्ष एकादशी तिथि। मृगशिरा नक्षत्र, ९ः१९ बजेदेखि आर्द्रा। चन्द्रराशि– मिथुन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 years
Text
धानखेतमा दुई किशोरीको शव फेला
धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।
जनकपुरधाम, २२ भदौ (रासस) ः धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीक्ुमारी महराको शव फेला परेको हो । स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला…
Tumblr media
View On WordPress
0 notes
itstacharya · 2 years
Text
धानखेतमा दुई किशोरीको शव फेला
धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।
जनकपुरधाम, २२ भदौ (रासस) ः धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीक्ुमारी महराको शव फेला परेको हो । स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला…
Tumblr media
View On WordPress
0 notes
ramanews · 1 year
Text
मधेश प्रदेशमा सरकार बनाउन सीके राउतकाे पार्टी निर्णायक
जनकपुरधाम । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 year
Text
मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक
मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक
जनकपुरधाम । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा ९एमाले० र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको…
Tumblr media
View On WordPress
0 notes