Tumgik
#सकद
studycarewithgsbrar · 2 years
Text
संदीप सिकंद ने गणेश चतुर्थी समारोह के लिए मशहूर हस्तियों को आमंत्रित किया गर्म खबर
संदीप सिकंद ने गणेश चतुर्थी समारोह के लिए मशहूर हस्तियों को आमंत्रित किया गर्म खबर
संदीप सिकंद ने गणेश चतुर्थी समारोह के लिए मशहूर हस्तियों को आमंत्रित किया गर्म खबर Source link get all india jobsalert download free study material pdf Free mcq questions
View On WordPress
0 notes
kamalahmadbrh · 5 years
Text
सुप्रीम कोर्ट के फैसले में वाल्मीकि रामायण, स्कंद पुराण के श्लोक और रामचरितमानस की चौपाइयां भी
सुप्रीम कोर्ट के फैसले में वाल्मीकि रामायण, स्कंद पुराण के श्लोक और रामचरितमानस की चौपाइयां भी
[ad_1]
जीवन मंत्र डेस्क.रामजन्म भूमि मामले में सुप्रीम कोर्ट के फैसले में वाल्मीकि रामायण, स्कंद पुराण और रामचरित मानस का भी उल्लेख किया गया है। इन ग्रंथों के श्लोकों और चौपाइयों को सुप्रीम कोर्ट ने अपने फैसले के साथ अटैच की गई परिशिष्ट सूची (Addenda) में बतौर एविडेंस स्थान दिया है। अपने 929 पेज के फैसले के साथ सुप्रीम कोर्ट ने 116 पेजों की परिशिष्ट सूची भी दी है। इसके 40वें पाइंट में वाल्मीकि…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
जङ्गल फेस्टिवल आज सकिँदै, यस्ता छन् आजका आकर्षण फागुन २१ गते- जंगल फेस्टिभलको तेस्रो सिजन शनिबार सकिँदैछ । पोखरा शान्तिवन वाटिकामा फागुन १२ गतेदेखि संचालनमा आएको जंगल फेस्टिभलमा नआएका सम्पूर्ण दर्शकलाई शनिबार आयोजक परिचय नेपालले निम्तो गरेको छ । तेस्रो सँस्करणको जंगल फेस्टिभललाई दर्शकले निकै रुचाएको पनि आयोजकले दाबी गरेको छ । ‘फरक र नयाँ शैलीको यो जंगल फेस्टिभललाई दर्शकले अत्याधिक रुचाएको हामीले पाएका छौँ ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘र, जतिदर्शकले जंगल फेस्टिभलमा सहभागिता जनाउनु भएको छैन । उहाँहरुलाई पनि शनिबार आउन निम्तो गर्छौँ ।’ आयोजकले जंगल फेस्टिभल कुनै पनिहालतमा ‘मिस’नगर्न आग्रह गरेको छ । खासगरि यो पटक जंगलभित्रै रेस्लिङ पनि राखिएकोले दर्शक पछिल्ला दिनहरुमा बढि नै आउनथालेको आयोजकको ठम्याई छ । त्यो सँगै विभिन्न साँगीतिक कार्यक्रम, फेशनशो, जादु, नाटक, भूतघर, सर्कस जस्ता आकर्षणहरुले दर्शकलाई तानेको आयोजकले बताएको छ । शनिबार अन्तिम दिन यी सबै कार्यक्रमहरुको प्याकेज सहित अझै केहि नौला कुरा थपिने आयोजकले बताएको छ । शुक्रबार भने साँगीतिक कार्यक्रम तर्फ गायक प्रयत्न श्रेष्ठलाई दर्शकको विशेष साथ मिल्यो । उनको गाउँदै गर्दा दर्शकले उनीसँगै गाएर साथ दिएका थिए । रेस्लिङमा पनि दर्शकको हुटिङ निकै चर्को सुनियो । र, साँझपख भएको जंगलीथिमको फेशनशोले दर्शकको ध्यान खिच्यो । शनिबार अन्तिमदिन साँगीतिक कार्यक्रम तर्फ ज्योती मगरले प्रस्तुती दिने छिन् । त्यस्तै साँझपख रेस्लिङ र फेशनशोले माहौल तताउने आयोजकले बताएको छ । अन्तिम दिनसम्म आईपुग्दा यो पटक फेस्टिभल निकै सफल भएको आयोजकले जानकारी दिएको छ । अरु दिन भन्दा अन्तिम दिन अझै बढि दर्शक फेस्टिभल स्थलमा आउने आयोजकले अनुमान गरेको छ ।
0 notes
chaipecharcha · 4 years
Text
हार्ड वर्क Hard Work Lyrics – R Nait
Hard Work Lyrics in Hindi, English. The song is sung by R Nait. The music for the song is given by Pendu Boyz. The lyrics for the Hard Work song are written by R Nait. The Har Work video is released by Jass Records.
Song Details
Song: Hard Work
Singer: R Nait
Lyrics: R Nait
Music: Pendu Boyz (Deewan)
Mix & Master: J Statik
Hard Work Lyrics -- R Nait
R Nait! Yeah! Pendu Boyz!
Ho billo badmashi da taan shauk koyi na Mera kehda naale eh laana kamm kardae Jithon tak lokan di film ponchdi Ohdun utte gabru da gaana kamm kardae
Ohna hi akhan chon aaj agg wardi Jinna ch hundi si kade sill alhade
Haaye ni agge aaya hard work karke Kivein soft rahuga mera dil alhade Agge aaya hard work karke Kivein soft rahuga mera dil alhade
Ho vailpuna panide dasson kehde mull nu Rehndi ae vakeelan to mashook puchhdi Enna kahton ho gaye aen tu rude ve jatta Mere kolon meri eh bandook puchhdi
Ho lokan de dilan ch ghar ho jande ae Kayi vaari gaana aisa likh jaayi da Vairiyan nu milde aan vairi banke Chaun waleyan de pairan vich bichh jaayi da Aap he bachaune kude sachche badshah Nahi banda taan bande di launde chill alhade
Haaye ni agge aaya hard work karke Kivein soft rahuga mera dil alhade Agge aaya hard work karke Kivein soft rahuga mera dil alhade
Wadda hoke putt je star ban je Sath mera ditta maa ne es aas te Bapu da si dar thaanedaar warga Milde si paise petrol vaaste
Kirpa je hogi neeli chhat wale di Kar dene aan balance saare nill alhade
Haaye ni agge aaya hard work karke Kivein soft rahuga mera dil alhade Agge aaya hard work karke Kivein soft rahuga mera dil alhade
Oh ho jande khatre aa paida jaan nu Jadon bande da zamane ch trend ho jaave Ho vekehya na kar baahle khwaab mithiye Khaure kehdi goli utte mera end ho jaave
Dassdi hundi ae billo value bande di Arthi de pichhe lagi long line ni Ho mere jaan pichhon vairi vi ni jee sakde Aine ko taan munde ne kama le fan ne
Ho koyi aakhe don’t worth Nait nu Aakhda ae koyi banda kill alhade
Haaye ni agge aaya hard work karke Kivein soft rahuga mera dil alhade Agge aaya hard work karke Kivein soft rahuga mera dil alhade
R Nait!
Music Video of the song Hard Work by R Nait
Tumblr media
हार्ड वर्क Hard Work Lyrics -- R Nait
R Nait ! येह! पेन्डु बॉयज़!
हो बिल्लो बदमाशी डा तान शौक कोई ना मेरा केहड़ा नाले एह लाना कम् कार्डॅ जितों तक लोकन दी फिल्म पोंछडी ओहदन उत्ते गबरू डा गाना कम् करडै
ओना ही अखन चोन आज अग्ग वरडी जींना च हुण्डी सी कड़े सिल्ल अल्हादे
हाये नि अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हादे अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हादे
हो वैलपना पनिदे दस्सों केहड़े मुल्ल न रेंडी ऐ वकीलन तो माशूक़ पुछ्दी एनए कह्तों हो गए ऍन तू रौदे वे जाटा मेरे कोलों मेरी एह बंदूक पुछ्दी
हो लोकन दे दिलं च घर हो जांदे ऐ कयी वारि गाना ऐसा लिख जाई द वाइरियाँ न मिलदे आ वैरि बांक चों वालेयां दे पैरान विच बीछ जाई दा आप हे बचाउने कूड़े सच्चे बदशाह नही बाँदा तान बन्दे दी लौंदे चिल अल्हादे
हाये नि अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हादे अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हा
वाड़ा होक पट जे स्टार बन जे सतह मेरा दित्ता माँ ने ऐस आस ट बापु डा सी दर थानेदार वरगा मिलदे सी पैसे पेट्रोल वास्त
करण जे होगी नीली छत वाले डी कार देने आ बैलेंस सारे निल्ल अल्हादे
हाये नि अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल ��ल्हादे अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हा
हाये नि अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हादे अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हा
ओह हो जांदे खतरे आ पैदा जान न जादों बन्दे डा ज़माने च ट्रेन्ड हो जावे ड़ेकेहया न कर बाह्ले ख्वाब मिथिये कहुरे केहड़ी गोली उत्ते मेरा एन्ड हो जावे
दससदी हुण्डी ऐ बिल्लो वैल्यू बन्दे डी अर्थी दे पीछे लगी लोंग लाइन नी हो मेरे जान पिच्छों वैरि वि नि जी सकद हीने को तान मूंदे ने कामै ले फेन ने
हो कोई आखे डॉन’टी वर्थ नैट न आखडा ऐ कोई बाँदा किल अल्हादे
हाये नि अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हादे अग्गे आया हार्ड वर्क करके किवें सॉफ्ट रहुगा मेरा दिल अल्हा
R Nait !
The Full Lyrics for the song Hard Work by R Nait. If you have any suggestions or want to suggest any change to the lyrics, please contact us.
Find other super hit Punjabi Song Lyrics here.
If you liked it, do comment below and Like & Share. Thanks!
Tumblr media
source https://chai-pe-charcha.com/hard-work-lyrics-r-nait/
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
सँगै पढ्छन् नाति–बज्यै, ४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया तेह्रथुम, ३ फागुन । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बन्नुभएको छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै हुनुहुन्छ । एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पढ्ने उमेरमा पढ्न पाइएन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उहाँको भनाइ छ । “सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन” उहाँ भन्नुहुन्छ, “हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ भन्ने शङ्का पनि हुन्छ ।” उहाँलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्न सक्ने हुने मन छ । उमेरमा पढ्न नपाएको प्रति उहाँलाई पछुतो छ । सुरुमा प्रौढ कक्षा जानुभएकी सानुमाया अहिले विद्यालय जान थाल्नुभएको हो । “गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घन्टामा केही सिकिएन,” उहाँले भन्नुभयो, “त्यही भएर विद्यालय नै जाऊ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ ।” कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने, तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको उहाँले स्पष्ट गर्नुभयो । सानुमाया नियमित विद्यालय आउने गरेको प्रअ हरिप्रसाद लामिछाने बताउनुहुन्छ । त्यसो त देख्नेलाई पनि अचम्मै लाग्ने गरी सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहनुहुन्छ तर उहाँ आफू पढ्नभन्दा पनि नातिलाई पु¥याउन गएको भनेर सोच्ने गर्नुहुन्छ । सानुमायाका तीन भाइ छोरा छन् । उनीहरुको विवाह भइसकेको छ । अहिले उहाँको काम घरमा बस्ने, बिहान बेलुका खाना पकाउने र खाने मात्रै हो । “छोराहरु हुर्किए, छोरीहरुको विवाहदान गराएँ, नाति पनि पढ्दैछन्”, उहाँ भन्नुहुन्छ, “तर पनि मन ग¥यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।” स्कुल जान थालेपछि उहाँलाई अहिले साउँ अक्षरसँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उनको मेहनतले उनलाई छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारीले बताउनुभयो । “भर्ना भएको चार महिनामै कक्षा १ मा पुगेकी हुन्, उनको मेहनत अहिले पनि राम्रो छ, उत्सुक छिन् ” भण्डारीले भन्नुभयो । उहाँलाई अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ । दुर्गम गाउँका महिलालाई समूहमा आबद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान पुरानागाउँमा चलिरहेको छ । सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गर्नुभएको छ । यहाँको आदर्श अभियान चौतारीमा हरेक महिनाको दुई पटक अधिकारबारे छलफल हुन्छ । चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकारलगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुशीला मग्राँतीले बताउनुभयो । “अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ”, स्थानीय सामाजिक परिचालक सीता निरौलाले भन्नुभयो । गाउँका महिलामध्ये अधिकांश निरक्षर छन् तर इच्छा हुनेले साक्षर बन्न चाहे चौतारीमार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरिदिने उहाँ��े बताउनुभयो । जिल्लालाई हाल पूर्ण साक्षर बनाउने अभियान समेत चलिरहेको छ । जिल्ला शिक्षा कार्यालयले सामुदायिक अध्ययन केन्द्रमार्फत पूर्ण साक्षर बनाउने अभियान चलाइरहेको छ । “निरक्षरलाई साक्षर बनाउन गाउँ गाउँमा प्रौढ कक्षा सञ्चालन भइरहेका छन्” जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले भन्नुभयोे । उहाँले इच्छाशक्ति भए जुनसुकै बेला पनि विद्यालय गएर शिक्षा हासिल गर्न सकिने बताउनुभयो ।” “ज्ञान कहिल्यै बूढो हुँदैन” उहाँले भन्नुभयो, “त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन ।”
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
द्वन्द्वकालीन घटनाको छानविन गर्न बनेको समितिको समय सकिँदै, म्याद थप्न मन्त्रालयलाई पत्र काठमाडौँ, २४ माघ- द्वन्द्वकालीन घटनाको सत्य/तथ्य छानबिन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि अाइतबार शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई पत्र पठाएको छ । दुई वर्षका लागि गठन गरिएको आयोगको यही माघ २७ गते समय सकिने भएको हुँदा म्याद थपका लागि पत्र पठाएको आयोगका सदस्य मञ्चला झाले जानकारी दिनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले म्याद थपका लागि यही माघ १२ गते नै मन्त्रालयलाई पत्र पठाइसकेको छ । दुई वर्षका लागि गठन गरिएको आयोगको काम पूरा नभएको अवस्थामा एक वर्ष म्याद थप गर्न सकिने कानुनी व्यवस्था छ ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
मुसहरका ३५ बालबच्चा आजबाट कखरा सिक्दै महोत्तरी, १९ माघ- विद्याकीदेवी सरस्वती पूजाको अवसरमा बर्दिबास – २ मुसहर बस्तीका ३५ बालबालिकाले आजदेखि कखरा सुरु गरेका छन् । श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन अभिभावकले एकै साथ आफ्ना ३५ बालबालिकालाई किताव, कलम र कपी दिएर पढाउन सुरु गरेका हुन् । धुर्मुस– सुन्तलीको प्रेरणाले पुस्ताँैपुस्तादेखि अशिक्षित रहँदै आएका सो बस्तीका अभिभावकले आ–आफना बालबालिकालाई पढाउन सुरु गरेको स्थानीय अगुवा मञ्जय सदाले बताउनुभयो ।सो बस्तीमा पहिलोपटक देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयवासीले निष्ठापूर्वक पूजा गरी छोराछोरीलाई लेख्न र पढ्न सुरु गराएका हुन् । सो बस्तीका मुसहरले आफ्ना बालबालिकालाई बस्ती नजिकै��ो जनता माविमा भर्ना गराएको समाजिक अभियन्ता राजकरण महतोले बताउनुभयो । यसअघि पनि सो बस्तीका ६८ बालबालिका स्कुल भर्ना भएका थिए
0 notes
nepal123 · 8 years
Text
पुस्तक विक्रेताहरु अभिभावकको ढाड सेक्दै
पुस्तक विक्रेताहरु अभिभावकको ढाड सेक्दै
निजी विद्यालयका पुस्तक छापेर  बिक्री वितरण गर्ने कम्पनी र विराटनगर विक्रेताहरुले सरकारले तोकेको मापदण्ड विपरीत पुस्तक विक्री गरेर अभिभावकसंग रकम असुली गरिरहेका छन् । पाठ्यक्रमम विकास केन्द्रको अनुगमन टोलीले विराटनगरका विभिन्न पुस्तक पसलहरुमा अनुगमन गर्दा अभिभावकको ढाड सेकिने गरी पुस्तकको मूल्य बढाएर लिने गरेको खुलासा भएको छ । (more…)
View On WordPress
0 notes